विषयः नतिजा प्रकाशन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस केन्द्रको मिति २०८१।१।१८ गतेको सूचना र यस केन्द्रको मिति २०८१।२।६ गतेको निर्णयानुसार कटाई सिलाई एड्भान्स र व्यूटिसियन एड्भान्स तालिमको प्रशिक्षार्थी छनौटको नतिजा तपशिल बमोजिम प्रकाशन गरिएको व्यहोरा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।