Download File related to this notification.
सूचना
मितिः- २०८१।०२।०१
विषयः नतिजा प्रकाशन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस केन्द्रको मिति २०८१।२।१ गते को निर्णय अनुसार कटाई सिलाई एड्भान्स र व्यूटिसियन एड्भान्स तालिमको प्रशिक्षार्थी छनौटको नतिजा तपशिल बमोजिम प्रकाशन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।