Download File related to this notification.
मिति २०८१-२-१ गते प्रकाशित सूचना तिलोत्तमा न पा वडा नं. १६ मा संचालन हुने तालिमको नतिजामा विषय व्यूटिसियन एड्भान्स तालिम हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको व्यहोरा अनुरोध छ ।